हात्तीको बथान आएपछि त्रास
उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका ९ स्थित धाद्रामा आइतबार बिहानैदेखि ६ वटा हात्ती गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । हात्ती गाउँ पसेपछि अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन बिभागका कर्मचारीहरुले हात्तीलाई जङ्गलतिर फर्काउने कोशिस गरिरहेका छन् ।...