खेलकुद Archives - Pahilo Online
राष्ट्रिय खेलाडीको जमघटसँगै पथरी गोल्डकपको तयारी अन्तिम चरणमा

राष्ट्रिय खेलाडीको जमघटसँगै पथरी गोल्डकपको तयारी अन्तिम चरणमा

शनिबार, १० आश्विन २०८३, २०:५७

पथरी । मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी रंगशालामा असोज १७ गतेदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका

कानेपोखरीमा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने

कानेपोखरीमा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने

शनिबार, ३ आश्विन २०८३, १७:०५

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजनामा आगामी कात्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन

कानेपोखरीमा कोशी प्रदेशस्तरीय सीएचआईटीएफ तेक्वान्दो रेफ्री तालिम तथा सेमिनार सम्पन्न

कानेपोखरीमा कोशी प्रदेशस्तरीय सीएचआईटीएफ तेक्वान्दो रेफ्री तालिम तथा सेमिनार सम्पन्न

सोमबार, ८ असार २०८३, १०:४८

कानेपोखरी । कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघको आयोजना तथा कानेपोखरी गाउँपालिकाको सहयोगमा आयोजित दुईदिने कोशी प्रदेशस्तरीय रेफ्री तालिम तथा सेमिनार कोर्ष आइतबार सम्पन्न भएको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा

तेस्रो पथरीशनिश्चरे गोल्डकप असोज १७ गतेदेखि

तेस्रो पथरीशनिश्चरे गोल्डकप असोज १७ गतेदेखि

आईतवार, ३१ जेष्ठ २०८३, १५:२०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक क्लबले

बागलुङमा मोरङको पदक वर्षा : ४ स्वर्णसहित १५ पदक हात पार्दै चौथो

बागलुङमा मोरङको पदक वर्षा : ४ स्वर्णसहित १५ पदक हात पार्दै चौथो

बुधबार, २० जेष्ठ २०८३, ०७:४३

मोरङ । बागलुङको निसीखोलामा सम्पन्न पाँचौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा मोरङले ४ स्वर्ण, ६ रजत र ५ कास्यसहित कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको छ। बागलुङ सिएच

बालबालिका र खेलाडीका लागि दुर्घटना बीमा

बालबालिका र खेलाडीका लागि दुर्घटना बीमा

बिहीबार, १७ बैशाख २०८३, १७:३४

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले बालबालिका तथा युवा खेलाडीहरूको सुरक्षा लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको छ । वडाभित्रका ३ वर्षदेखि १५ वर्षसम्मका बालबालिका

दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिता सम्पन्न

दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिता सम्पन्न

शुक्रबार, ८ फाल्गुन २०८२, २०:११

मोरङ — नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा सम्पन्न दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमीले प्रथम स्थान हासिल गरेका छन्।

पथरी शनिश्चरेमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

पथरी शनिश्चरेमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

मंगलवार, २८ माघ २०८२, १८:२४

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ । वडा नम्बर १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन

उर्लाबारी भेट्रान्सलाई दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

उर्लाबारी भेट्रान्सलाई दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

शनिबार, २५ माघ २०८२, १९:५६

पथरी शनिश्चरे । पथरीमा जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्रान्स, मोरङलाई २–० गोल अन्तरले

ऋतम्भरा कप भलिबलमा रेडस्टार र राष्ट्र निर्माण मावि च्याम्पियन

ऋतम्भरा कप भलिबलमा रेडस्टार र राष्ट्र निर्माण मावि च्याम्पियन

मंगलवार, ७ माघ २०८२, १८:१४

पथरी शनिश्चरे ।  मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्रथम ऋतम्भरा कप अन्तर–२ नकआउट भलिबल प्रतियोगिता २०८२ अन्तर्गत छात्रा तथा छात्र दुवै तर्फ उपाधि विजेता टुंगो लागेको छ। छात्रा तर्फ रेडस्टार माध्यमिक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles