रेडस्टारका एनसीसी क्याडेटले देखाए खुकुरी ड्रिलदेखि तेक्वान्दोसम्म
पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयका ३० जना एनसीसी क्याडेट विद्यार्थीले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा ड्रिल प्रदर्शन गरेका छन् । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना विकास गर्ने उद्देश्यले रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित एनसीसी तालिमको शुक्रबार...