जहाज दुर्घटनाका मृतकहरुप्रति विराटनगरमा श्रद्धाञ्जली
विराटनगर । युएस बंगाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विराटनगरका विभिन्न ६ वटा औषधी व्यवसायी तथा बिक्री प्रतिनिधि संघ संस्थाले मंगलबार साँझ मैनवत्ती बालेका छन् । नेपाल औषधी थोक ब्यवसायी संघ, नेपाल औषधी तथा...