प्रदेश-१ Archives - Pahilo Online
मोरङका महिलाको सहकारी यात्राः बचतदेखि नेतृत्वसम्म

मोरङका महिलाको सहकारी यात्राः बचतदेखि नेतृत्वसम्म

आईतवार, २५ आश्विन २०८३, ०८:५८

मोहन भट्टराई मोरङ । बचतका थोपा–थोपा जोड्दै उनीहरूले पैसा मात्र जम्मा गरेनन्, आत्मविश्वास पनि जम्मा गरे । मोरङका विभिन्न ठाउँमा सहकारीको नेतृत्व गरिरहेका महिलाको यात्रा हेर्दा त्यो आत्मविश्वास विस्तारै संस्थागत जिम्मेवारीमा

हरियालीको इतिहास समेटिएको ‘हरियालीका पाइला’ विमोचन

हरियालीको इतिहास समेटिएको ‘हरियालीका पाइला’ विमोचन

बुधबार, १४ आश्विन २०८३, ०८:३९

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न साधारणसभामा वन संरक्षणसँगै

मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन

मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन

बुधबार, १४ आश्विन २०८३, ०७:५६

शनिश्चरे । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पथरी शनिश्चरे–४ मोरङस्थित भागीरथ माध्यमिक विद्यालयको अनुगमन गर्दै विद्यालय परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा सामाजिक विकासमन्त्री गीता तिम्सिनाले

शनिश्चरे साकोसको २५औँ साधारणसभा : सुशासन, पुँजी वृद्धि र एकीकरणमा जोड

शनिश्चरे साकोसको २५औँ साधारणसभा : सुशासन, पुँजी वृद्धि र एकीकरणमा जोड

शनिबार, १० आश्विन २०८३, २०:२५

मोहन भट्टराई मोरङ । पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वित्तीय अवस्था, सुशासन, सदस्यको सहभागिता, पुँजी वृद्धि, ऋण असुली

जनकल्याण आविमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

जनकल्याण आविमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

बिहीबार, ८ आश्विन २०८३, १८:२४

रामकुमारी राई पथरी शनिश्चरे । पथरी शनिश्चरे–४, मोरङस्थित जनकल्याण आधारभूत विद्यालयमा बृहत् अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ। भेलाले रेखा कार्कीको अध्यक्षतामा नयाँ

आलुबाट बिजुलीदेखि जलविद्युत्सम्म, भागीरथमा विज्ञान प्रदर्शनी

आलुबाट बिजुलीदेखि जलविद्युत्सम्म, भागीरथमा विज्ञान प्रदर्शनी

शुक्रबार, २ आश्विन २०८३, ०८:१८

शनिश्चरे । विज्ञान पढ्ने मात्र होइन, आफैँ नमुना बनाउने र प्रयोग गरेर सिक्ने अभ्यासलाई जोड दिँदै भागीरथ माध्यमिक विद्यालयका विद्यार्थीले बृहत् विज्ञान प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता र प्रयोगात्मक क्षमता प्रस्तुत गरेका

रेडस्टार माविद्वारा बाढीपीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग

रेडस्टार माविद्वारा बाढीपीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग

बिहीबार, १८ भाद्र २०८३, २१:२९

पथरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय र ऋतम्भरा बहुमुखी क्याम्पसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

द्वन्द्वमा बेपत्ता पारिएकाको खोजी गर्न सरकारसँग वडा अध्यक्षको आग्रह

द्वन्द्वमा बेपत्ता पारिएकाको खोजी गर्न सरकारसँग वडा अध्यक्षको आग्रह

बिहीबार, १८ भाद्र २०८३, ०९:४०

पथरीशनिश्चरे । सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गरी पीडित परिवारलाई न्याय र सन्तुष्टि दिन सरकारले खोजी तथा अनुसन्धानलाई अझै प्रभावकारी बनाउनुपर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–७ का वडाध्यक्ष

वन जोगाउँदै नेतृत्वको शिखरमा मोरङका महिला

वन जोगाउँदै नेतृत्वको शिखरमा मोरङका महिला

सोमबार, ८ भाद्र २०८३, १०:५५

  मोरङ । कुनै बेला उनीहरूका हातमा घाँस–दाउरा हुन्थे, वन जोगाउने चिन्ता हुन्थ्यो। आज त्यही हात सामुदायिक वनका नीति, योजना र निर्णय गर्ने टेबलमा छन्। घरको जिम्मेवारी, सामाजिक अवरोध र

बसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार

बसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार

सोमबार, २५ श्रावण २०८३, २१:३८

मोरङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०८२/०८३ अन्तर्गत प्रथम स्थान हासिल गरेको छ। वन संरक्षण,

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles