स्वास्थ्य / जीवनशैली
पथरीशनिश्चरे वडा नं. १० मा ‘खोज र नष्ट गर’ अभियान
शुक्रबार, २९ श्रावण २०८३, १७:५२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० ले डेंगु तथा स्क्रबटाइफस नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । वडाको मंगलबारे क्षेत्रमा आज सञ्चालन गरिएको अभियानमा वडाध्यक्ष
स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा
बुधबार, २० श्रावण २०८३, ०७:४४
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सोमबार नगरपालिकाको सभाहलमा आयोजित समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका
१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा
आईतवार, १७ श्रावण २०८३, १८:१७
उर्लाबारी । मोरङको उर्लाबारी–५, स्कुलडाँडामा १२ वर्षअघि एउटा उद्देश्यका साथ सुरु भएको अरनिको हस्पिटल प्रालिको यात्रा अहिले पूर्वी मोरङको स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
हरियो वनमा फोहोरको डंगुर, पालिकासँग प्रविधि नहुँदा व्यवस्थापन चुनौतिपूर्ण
बुधबार, १० असार २०८३, ०८:४५
रामकुमारी राई पथरीशनिश्चरे, मोरङ । वन क्षेत्रमा अहिले देखापरेको ठूलो संकट हो—फोहोरको डम्पिङ । हरियाली र स्वच्छ हावाका स्रोत मानिने वन क्षेत्र पछिल्लो समय डम्पिङ साइटमा परिणत हुन थालेका हुन्
आमाको दूधको विकल्प होइन, अधिकार हो स्तनपान
शनिबार, २३ जेष्ठ २०८३, १७:३६
पथरीशनिश्चरे । आधुनिक जीवनशैली, आक्रामक बजार प्रवर्द्धन र शिशु आहारका नाममा विभिन्न उत्पादनको बढ्दो प्रयोगका बीच चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले एक कुरामा जोड दिँदै आएका छन्—आमाको दूधको कुनै विकल्प छैन।
पथरीशनिश्चरेमा मधुमेह र उच्च रक्तचाप रोग पहिचानसम्बन्धी तालिम
मंगलवार, १७ चैत्र २०८२, १६:३१
पथरी शनिश्चरे, समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्बन्धी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको
पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपनाबारे छलफल
मंगलवार, १२ फाल्गुन २०८२, १५:४२
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल सम्पन्न भएको छ। नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित
पथरीशनिश्चरेमा क्षयरोग खोजपडताल तीव्र
मंगलवार, ५ फाल्गुन २०८२, १८:२७
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले क्षयरोग (टीबी) उन्मूलन अभियानलाई तीव्रता दिँदै वडा नं. ३ मा एआई (कृत्रिम बुद्धिमत्ता) जडित एक्स–रे प्रविधिमार्फत स्क्रीनिङ क्याम्प सञ्चालन गरेको छ । सोमबार वडा
पथरीशनिश्चरेमा होलसेल पसल र होटल अनुगमन, म्याद गुज्रेका खाद्य सामग्री नष्ट
बुधबार, २२ माघ २०८२, १३:५५
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै होलसेल पसल तथा होटलहरूको अनुगमनलाई निरन्तरता दिएको छ। नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको
जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा
मंगलवार, २१ श्रावण २०८२, १०:३१
मोरङ, कानेपोखरी – कानेपोखरी गाउँपालिका वडा नम्बर २ निवासी जगदिश मुसहरको खुट्टामा रहेको पुरानो घाउ गम्भीर रूपमा विग्रिएपछि अपरेशन गर्नुपर्ने अवस्था आएको छ । तर, आर्थिक अभाव र सरकारी स्वास्थ्य
