महानगरका जनप्रतिनिधिले ३ महिनामा ४२ लाख बुझे
विराटनगर । निर्वाचित भएपछि कुनै सेवा सुविधा नलिई स्वयम्सेवी रुपमा काम गरिरहेको बताउने विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो रकम पारिश्रमिक र भत्ता लिएको पाइएको छ । महानगरपालिकाका निर्वाचित पदाधिकरीको सेवा सुबिधा सम्बन्धि कानुन बनिनसकेको भएपनि जनप्रतिनिधिले ठूलो रकम पारिश्रमिक, बैठक भत्ता...