वडा नं. ४ मा ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम
शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । सोमबार वडा कार्यालयमा भएको सो सम्मान कार्यक्रममा वडाका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गरिएको हो । जस अन्तर्गत गायनतर्फ अभिषेक लिम्बु, कलातर्फ राम...