मुख्य समाचार
छोरी जन्मिइन् : भत्ता लिन महानगर जानुहोस्
बुधबार, ३० फाल्गुन २०७४, १४:१७
विराटनगर । विराटनगर महानगरपालिकाले छोरीमाथि गरिने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ
विख्यात बैज्ञानिक स्टिफन हकिङ्ग रहेनन्
बुधबार, ३० फाल्गुन २०७४, १०:५८
विराटनगर । चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर
नागरिकको प्रश्न : ३३.५ किलो सुन कहाँ गयो ?
मंगलवार, २९ फाल्गुन २०७४, २३:०३
विराटनगर । दुई हप्ताको बीचमा पूर्वको झापा र मोरङमा दुई जना सुन कारोबारीको हत्या भयो । हत्याको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको प्रारम्भिक रिपोर्टमा उनीहरुको हत्या हुनुमा
नेपालको तेस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित
मंगलवार, २९ फाल्गुन २०७४, १८:१९
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा दुईतिहाईभन्दा बढि मत प्राप्त गर्दै भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार कुमारी
दाहालसहित सासु–ससुरा विरुद्ध किटानी जाहेरी
मंगलवार, २९ फाल्गुन २०७४, १६:५६
विराटनगर । मोरङको कटहरी गाँउपालिका १ जम्टोकीकी १७ वर्षीया आइसा चौधरीको हत्या भएको भन्दै प्रहरीमा परिवारले किटानी जाहेरी दिएको छ । चौधरीले झुण्डिएर आत्महत्या गरेको नभई उनको कर्तब्य गरेर हत्या
महानगरको विकासको काममा चरम लापर्वाही
मंगलवार, २९ फाल्गुन २०७४, १५:३४
विराटनगर । विकास निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै विराटनगर १० का स्थानीयले विरोध जनाएका छन् । विराटनगर १० पिपल चौक स्थित पासाङ मार्गमा ड्रेन, ढल निर्माणमा कमसल सामाग्रीको प्रयोग
सर्बोच्च अदालतमै चरम गुटबन्दी
मंगलवार, २९ फाल्गुन २०७४, १४:१९
काठमाडौं । सर्वोच्च अदालतका ६ न्यायाधीशले प्रधानन्यायधिस गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गरेका छन् । सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न
व्यवसायीको हत्या विरुद्ध विर्तामोड बन्द
मंगलवार, २९ फाल्गुन २०७४, १३:११
विर्तामोड । सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको बिरोधमा बिर्तामोड उद्योग बाणिज्य संघ र सुनचाँदी व्यवसायी संघले आज बिर्तामोड बन्द गरेको छ । व्यवसायीले बिरोध र्यालीसहित बजार बन्द गरेका हुन् ।
पराजुली नियमित काममा, जबरा विरुद्ध मुद्दाको तयारी
मंगलवार, २९ फाल्गुन २०७४, ११:४०
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै पराजुलीसँगको इजालस बहिष्कार गरेको भोलिपल्ट मंगलबार प्रधानन्यायधिस पराजुलीले नियमित झै पेशी तोक्नुभएको छ
बिमान दुर्घटना हुनुअघि कन्ट्रोल रुम र चालकबीचको कुराकानी (अडियो/भिडियो)
सोमबार, २८ फाल्गुन २०७४, २३:५६
काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सको विमान अवतरण हुनुअघि कन्ट्रोल रुमसँग भएको कुराकानी सार्वजनिक भएको छ । बिमानस्थल कन्ट्रोल रुम र बिमान चालकबीच १० मिनेट
