काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सको विमान अवतरण हुनुअघि कन्ट्रोल रुमसँग भएको कुराकानी सार्वजनिक भएको छ । बिमानस्थल कन्ट्रोल रुम र बिमान चालकबीच १० मिनेट १० सेकेन्ड लामो कुराकानी भएको देखिएको छ ।

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Thbytes