मुख्य समाचार Archives - Page 185 of 197 - Pahilo Online
श्रमजीवीको पक्षमा लड्छौंः आचार्य

श्रमजीवीको पक्षमा लड्छौंः आचार्य

मंगलवार, १३ चैत्र २०७४, १९:४५

विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितमा लड्न महासंघ तयार रहेको बताउनु भएको छ । विराटनगरमा मंगलबार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा आचार्यले

नेपाल–सिक्किम जोड्दै पर्यटन

नेपाल–सिक्किम जोड्दै पर्यटन

मंगलवार, १३ चैत्र २०७४, १०:४८

विराटनगर । ग्रामिण पर्यटनको विकासकालागि नेपाल र भारतको पहाडी क्षेत्र सिक्कीम क्षेत्रलाई जोड्नु पर्ने पर्यटन व्यवसायीले बताएका छन् । पर्यटनको विकासका लागि नेपाल र भारतले सिमानाको परिधिभन्दा फराकिलो भएर सहकार्य

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

सोमबार, १२ चैत्र २०७४, १६:४६

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

सोमबार, १२ चैत्र २०७४, १४:३४

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु समयमै कार्यालयमा नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । जिम्मेबार हाकिम नै कार्यालयमा अनुपस्थिति देखिँदा काम दिन नसकिने उहाँको भनाइ

विराटनगर जुटमिल्सबारे मुख्यमन्त्रीको चासो

विराटनगर जुटमिल्सबारे मुख्यमन्त्रीको चासो

सोमबार, १२ चैत्र २०७४, १३:५९

विराटनगर । बन्द अवस्थामा रहेको जुटमिल्स संचालनका लागि प्रदेश सरकारले चासो देखाएको छ । जुटमिलका सम्पत्ती, शेयर समस्या लगायतका अनेकौ समस्याबाट जकडिएको देशकै जेठो उद्योग विराटनगर जुटमिलप्रति प्रदेश सरकारले चासो देखाएको

सप्तकोशीमा पानी जहाज

सप्तकोशीमा पानी जहाज

आईतवार, ११ चैत्र २०७४, २२:५७

विराटनगर । सप्तकोशी नदीमा करिव तीन करोड लागतमा मिनी पानी जहाज (जेट बोर्ड) ल्याएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले सुनसरीको बराह नगरपालिका – १ चतराको सप्तकोशी नदीमा

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

आईतवार, ११ चैत्र २०७४, २२:३९

विराटगनर  । प्रदेश नम्वर १ का मूख्यमन्त्री शेरधन राईले संघीयतालाई बलियो बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कानून निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्वर १ देशकै नमुना

प्रदेश सरकारले लगायो फेसबुकमा प्रतिबन्ध

प्रदेश सरकारले लगायो फेसबुकमा प्रतिबन्ध

आईतवार, ११ चैत्र २०७४, १३:२१

सुर्खेत । सामाजिक सञ्जालको कारण जनताको काम प्रभावित भएको ठहर गर्दै कर्णाली प्रदेश सरकारले फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले

गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ

गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ

शनिबार, १० चैत्र २०७४, १९:३७

पाँचौ संस्करणको विराट गोल्डकप विगतभन्दा भिन्न तरिकाले सम्पन्न गर्ने तयारी छ । विराटनगरको सहिद रङ्गशालमा चैत १७ देखि २६ गतेसम्म हुने गोल्डकपलाई आयोजकले दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताको रूपमा सम्पन्न

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

शनिबार, १० चैत्र २०७४, १९:२८

विराटनगर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सिंहदरबार केन्द्रित मानसिकताबाट केही कर्मचारीहरु मुक्त नहुँदा संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन,

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles