मुख्य समाचार
कानेपोखरीमा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने
शनिबार, ३ आश्विन २०८३, १७:०५
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजनामा आगामी कात्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन
आलुबाट बिजुलीदेखि जलविद्युत्सम्म, भागीरथमा विज्ञान प्रदर्शनी
शुक्रबार, २ आश्विन २०८३, ०८:१८
शनिश्चरे । विज्ञान पढ्ने मात्र होइन, आफैँ नमुना बनाउने र प्रयोग गरेर सिक्ने अभ्यासलाई जोड दिँदै भागीरथ माध्यमिक विद्यालयका विद्यार्थीले बृहत् विज्ञान प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता र प्रयोगात्मक क्षमता प्रस्तुत गरेका
रेडस्टार माविद्वारा बाढीपीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग
बिहीबार, १८ भाद्र २०८३, २१:२९
पथरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय र ऋतम्भरा बहुमुखी क्याम्पसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
द्वन्द्वमा बेपत्ता पारिएकाको खोजी गर्न सरकारसँग वडा अध्यक्षको आग्रह
बिहीबार, १८ भाद्र २०८३, ०९:४०
पथरीशनिश्चरे । सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गरी पीडित परिवारलाई न्याय र सन्तुष्टि दिन सरकारले खोजी तथा अनुसन्धानलाई अझै प्रभावकारी बनाउनुपर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–७ का वडाध्यक्ष
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
मंगलवार, १६ भाद्र २०८३, १५:५२
मोरङ । रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३
पूर्वी नेपालमा भुइँतहबाट रूपान्तरणको आँधी: ‘सहयोगी नेपाल’ को सेवा-यात्रा
मंगलवार, १६ भाद्र २०८३, १५:०६
मोरङ । पूर्वी नेपालका गाउँ-बस्ती र सहरहरूमा यतिबेला एउटा संस्थाको निस्वार्थ सेवाभावले जनजीवनमा नयाँ आशा र उत्साह भरेको छ। त्यो संस्था हो– ‘सहयोगी नेपाल’ (Helper Nepal)। समाजमा बढ्दो साइबर अपराधको
भोटेकोशी बाढी पिडितका लागि पथरीका व्यवसायी उमेश विष्टद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
मंगलवार, १६ भाद्र २०८३, १२:५०
पथरी । विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि मोरङ पथरीशनिश्चरेका व्यवसायी उमेश विष्टले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याउनुका
हरियाली सामुदायिक वनमा ‘खाजा घर’ सञ्चालनमा
मंगलवार, १६ भाद्र २०८३, १०:००
पथरी शनिश्चरे । पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन परिसरमा निर्माणाधीन नेपाल आकृतिको पोखरी नजिकै ‘तिम्मा सायाचुङ खाजा घर’ सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी सञ्जय राई र अस्मिता राईले सञ्चालनमा
वन जोगाउँदै नेतृत्वको शिखरमा मोरङका महिला
सोमबार, ८ भाद्र २०८३, १०:५५
मोरङ । कुनै बेला उनीहरूका हातमा घाँस–दाउरा हुन्थे, वन जोगाउने चिन्ता हुन्थ्यो। आज त्यही हात सामुदायिक वनका नीति, योजना र निर्णय गर्ने टेबलमा छन्। घरको जिम्मेवारी, सामाजिक अवरोध र पुरुषप्रधान
लुकाएर राखिएको ग्याँस नगरपालिकाद्वारा बरामद
बुधबार, २७ श्रावण २०८३, १४:३९
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको स्थानीय बजार अनुगमन समितिले लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरी उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको छ । पथरी शनिश्चरे नगरपालिका–१ स्थित
