मुख्य समाचार
प्रदेश अधिकारसम्पन्न बन्छः प्रधानमन्त्री ओली
शनिबार, २६ जेष्ठ २०७५, १७:११
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनाको व्यवस्थापनमा उत्पन्न जटिलता र कर्मचारीको समायोजन नहुँदा प्रदेश सरकारले प्राप्त गर्ने अधिकार पाउन ढिलाई भएको बताउनुभएको छ । प्रदेश नं. १ को
देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री
शनिबार, २६ जेष्ठ २०७५, १७:०१
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण
प्रवेशमा अबरोध गरेपछि पत्रकारको धर्ना
शनिबार, २६ जेष्ठ २०७५, १६:५८
विराटनगर । प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा पत्रकाहरुलाई सहज प्रवेश नदिएको भन्दै मोरङका पत्रकारहरुले विरोध जनाएका छन् । प्रदेश नं. १ प्रदेशसभाको शनिबारको बैठकमा प्रधानमन्त्री केपी ओली सम्बोधन गर्न आउने
ठगी गर्ने विरुद्ध उजुरीकर्ताको लाम
बिहीबार, २४ जेष्ठ २०७५, १७:५४
विराटनगर । बचतकर्ताको लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम सहकारी बचत तथा ऋण सहकारी लि.का सञ्चालक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिनेको लर्को लागेको छ
गाउँ पुगेका ढुंगेललाई सम्मान
बिहीबार, २४ जेष्ठ २०७५, १६:३९
ओखलढुंगा । सशस्त्र द्वन्द्वको क्रममा भएको घटनामा जेल सजाय भोगेर निस्किएका ओखलढुंगाका पूर्वसांसद बालकृष्ण ढुंगेललाई गृह जिल्लाका गाउँ–गाउँमा स्थानीयले सम्मान गरेका छन् । द्वन्द्वकालको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसमा
पत्रकार महासंघ प्रदेश समितिलाई जग्गा प्राप्त
बुधबार, २३ जेष्ठ २०७५, २०:०१
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएको छ । महानगरपालिकाको बुधबार बसेको बोर्ड बैठकले महासंघलाई प्रदेश भवन निर्माण गर्न जग्गा
गर्मीले तराईको जनजीवन अस्तव्यस्त
बुधबार, २३ जेष्ठ २०७५, २०:०१
विराटनगर । पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु
महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने
मंगलवार, २२ जेष्ठ २०७५, २०:२९
विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ । प्रदेश समितिको सोमबार
‘पेन किलर खाएर काम गर्छौं’
सोमबार, २१ जेष्ठ २०७५, २१:४७
विराटनगर । ‘बिरामी हुँदा पेन किलर खाएर काममा आउ भन्छन्, नियुक्ति पत्र पनि दिंदैनन्, बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ, पारिश्रमीक लिएर घर जाँदा झगडा मात्रै हुन्छ,’ सोमबार पत्रकार सम्मेलनमा निजी विद्यालयमा
मन्त्रीप्रति नै मुख्यमन्त्रीको असन्तुष्टि
सोमबार, २१ जेष्ठ २०७५, २१:४५
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै क्याविनेटका मन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नै मन्त्रालयमा पुगेका संचारकर्मीसँग सोमबार कुरा गर्दै उहाँले आफूसँग प्रदेशका अन्य मन्त्री र