मुख्य समाचार
पथरी शनिश्चरेमा १५ हजार बढिले हात्ती पाइलेको औषधि सेवन
आईतवार, २६ माघ २०७६, २३:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि शनिबार देखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार
पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु
आईतवार, २६ माघ २०७६, १६:२७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आइतबार बाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई
लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न, योगदान दिने व्यक्तिहरु सम्मानित
शनिबार, २५ माघ २०७६, २२:५३
प्रेमप्रसाद भट्टराई(के.डी) । पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले शनिबार १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
पहिलो दिन ६ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन
शनिबार, २५ माघ २०७६, २२:४०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि आज (शनिबार)देखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार
पथरीशनिश्चरेमा आजबाट हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाइदै
शनिबार, २५ माघ २०७६, १०:२३
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आजबाट हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियानको सुरुवात हुदैछ । शुक्रबार उद्घाटन अवसरमा नगरपालिकाको प्रमुख दिलिप कुमार राईले औषधी सेवन गरेर सूरुवात गरेका
झापा हत्या प्रकरणमा समलग्न दुई युवक पक्राउ
शुक्रबार, २४ माघ २०७६, १५:१७
झापा । एक भारतीय नागरिक लाई परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले झापाका दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र
मृतकका परिवारलाई वडा नं ४ को आर्थिक सहयोग
बिहीबार, २३ माघ २०७६, १९:४५
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ४ मा आज आर्थिक अवस्था न्युन भई जन्डीस रोग बाट पिडित भएर गत माघ १४ गते मृत्यु भएकी कुशल
पथरी शनिश्चरे नगरको छैटौं नगरसभा आगामी फागुन १० गते
बिहीबार, २३ माघ २०७६, १५:५६
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा आगामी फागुन १० गते हुने भएको छ । नगरप्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले फागुन १० गते छैटौं नगरसभा गर्ने
प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामकरण गर्न लिम्बूवान किरात संयुक्त संघर्ष समिति माग
बिहीबार, २३ माघ २०७६, ००:००
मोरङ । लिम्बूवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम’ लिम्बूवान किरात’ राख्न माग गरेको छ। सत्तापक्ष नेकपाका नेतासमेत रहेकाले नै विज्ञप्ति निकालेर पहिचानको आधारमा नाम राख्नु पर्ने माग
सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने
बुधबार, २२ माघ २०७६, ०१:३०
मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन
