मुख्य समाचार Archives - Page 142 of 170 - Pahilo Online
नालामा ढल मिसाउने न्युरोलाई कार्वाहीको तयारी

नालामा ढल मिसाउने न्युरोलाई कार्वाहीको तयारी

बुधबार, १६ जेष्ठ २०७५, ११:२३

विराटनगर । केही वर्ष अगाडि विराटनगरमा खानेपानीमा कोलिफर्मको कारण जण्डिसको महामारी फैलिएको थियो । त्यसको कारण खोज्दा ठूला घराना र व्यवसायिक फर्महरुले नालामा ढल मिसाएको कारण खानेपानीमा कोलिफर्म पाइएको पुष्टि

नोबेलले लापर्वाही स्वीकारेपछि सहमति

नोबेलले लापर्वाही स्वीकारेपछि सहमति

बुधबार, १६ जेष्ठ २०७५, १०:३७

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको लापर्वाहीको कारण मृत्यु भएकी झापा विर्तामोडकी सरिता राईको आफन्त र अस्पताल प्रशासनबीच मंगलबार सहमति भएको छ । विरामीको उपचारमा लापर्वाही भएको नोबेल अस्पताल प्रशासनले

विरामीको उपचारमा नोबेलको लापर्वाही रोकिएन

विरामीको उपचारमा नोबेलको लापर्वाही रोकिएन

आईतवार, १३ जेष्ठ २०७५, २०:२४

विराटनगर । बारम्बार विरामीको उपचारमा लापर्वाही गरेको भन्दै विवादमा पर्ने गरेको विराटनगरस्थित नोबेल मेडिकल केलजमा चिकित्सवको लापारबाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका छन् ।

सुन तस्करीका अभियुक्त गोरे जेल चलान

सुन तस्करीका अभियुक्त गोरे जेल चलान

आईतवार, १३ जेष्ठ २०७५, १८:१७

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको

गोरेलाई सहयोग गरेको आरोपमा थप एक पक्राउ

गोरेलाई सहयोग गरेको आरोपमा थप एक पक्राउ

शुक्रबार, ११ जेष्ठ २०७५, १८:२५

विराटनगर । सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान तीन दिनमा पनि सकिएन । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द इजलास शुक्रबार

व्यापारीले भने : भन्सार जाँच परीक्षण हाउगुजी भो

व्यापारीले भने : भन्सार जाँच परीक्षण हाउगुजी भो

शुक्रबार, ११ जेष्ठ २०७५, १८:१९

विराटनगर । विराटनगरका भन्सार एजेन्ट र व्यापारीले भन्सार जाँच पास परीक्षण कार्यालयको गतिविधि आफूहरुका लागि ‘हाउगुजी’ भएको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित भन्सार जाँच पास पछिको परीक्षण सम्बन्धीत स्थलगत

गोरेले अदालतमा दिएको निवेदनमा के छ ?

गोरेले अदालतमा दिएको निवेदनमा के छ ?

बिहीबार, १० जेष्ठ २०७५, २२:३५

विराटनगर । चर्चित सुन तस्करी काण्डका मुख्य अभियुक्त भनिएको मोरङ उर्लाबारीका चुँडामणी उप्रेती (गोरे)ले सुरक्षाको माग गर्दै अदालतमा जाहेर गरेको निवेदन सार्वजनिक भएको छ । ‘मानव अधिकारकर्मी संघ संस्थाको निगरानीमा

खदम खोलामा अवैध ढुंगा–गिट्टी उत्खनन् जारी

खदम खोलामा अवैध ढुंगा–गिट्टी उत्खनन् जारी

बिहीबार, १० जेष्ठ २०७५, २०:०३

विराटनगर । उत्तरी मोरङको खोलाबाट अवैध ढंगले ढुंगा–गिट्टी र बालुवा उत्खनन् कार्य अझै जारी रहेको पाइएको छ । यसअघि गाउँपालिकाले ढुंंगा–गिट्टी उत्खनन् कार्यमा रोक लगाएको सार्वजनिक गरेको थियो । मोरङ

न्याय खोज्दै, भौतारिँदै

न्याय खोज्दै, भौतारिँदै

बिहीबार, १० जेष्ठ २०७५, १९:५३

पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् । १३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति

बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक

बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक

बिहीबार, १० जेष्ठ २०७५, १९:५१

विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् । लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes