मुख्य समाचार Archives - Page 139 of 197 - Pahilo Online
‘चाइना नेपाल फ्रेण्डशिप इण्ड्रस्ट्रियल पार्क’ का लागि २१ करोड मुआव्जा वितरण

‘चाइना नेपाल फ्रेण्डशिप इण्ड्रस्ट्रियल पार्क’ का लागि २१ करोड मुआव्जा वितरण

आईतवार, ४ फाल्गुन २०७६, ०२:४७

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्र नं. ५ मा निर्माण हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्ड्रस्ट्रियल पार्क’ को पहिलो चरणको जग्गा अधिग्रहण भएको छ । जग्गा अधिग्रहणमा २१

न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन न्यायिक समिति संयोजकहरुसँग छलफल

न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन न्यायिक समिति संयोजकहरुसँग छलफल

शनिबार, ३ फाल्गुन २०७६, २२:०३

पथरीशनिश्चरे । उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि मोरङका ४ पालिकाका न्यायिक समिति संयोजकहरुसँग छलफल अघि बढाएको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर

पथरी शनिश्चरेमा युवाको लागि लोकसेवा कक्षा र कम्प्युटर तालिम, महिलाहरुका लागि ढाकातान तालिम

पथरी शनिश्चरेमा युवाको लागि लोकसेवा कक्षा र कम्प्युटर तालिम, महिलाहरुका लागि ढाकातान तालिम

बिहीबार, १ फाल्गुन २०७६, २३:५७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार

स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेकोले सप्तकोशीको जेट बोट बन्द

स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेकोले सप्तकोशीको जेट बोट बन्द

बिहीबार, १ फाल्गुन २०७६, २३:०५

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै अनिश्चितकालका लागि बन्द भएका छन् । सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको

पाँचौं दिनमा सम्ममा पथरी शनिश्चरेमा ३९ हजारले औषधि सेवन

पाँचौं दिनमा सम्ममा पथरी शनिश्चरेमा ३९ हजारले औषधि सेवन

बुधबार, २९ माघ २०७६, २१:२८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियान अन्तर्गत आज पाँचौं दिनमा ३९ हजार हाराहारी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । हात्ती पाइले रोग विरुद्ध

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिव बाट दर्ज्यानि चिन्ह

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिव बाट दर्ज्यानि चिन्ह

बुधबार, २९ माघ २०७६, १५:५७

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त २७ औं महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानि चिन्ह लगाइदिएका छन् । बुधबार बिहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीचआईजीपी ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण गरेका

चौथो दिन सम्ममा ३२ हजार बढीले औषधि सेवन

चौथो दिन सम्ममा ३२ हजार बढीले औषधि सेवन

मंगलवार, २८ माघ २०७६, २३:३६

  पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत ४ दिनमा ३२ हजार बढीले औषधि सेवन गरेका छन् । मंलबार चौथो दिन

प्रदेशसभाको वैठकबाट वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

प्रदेशसभाको वैठकबाट वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

मंगलवार, २८ माघ २०७६, २२:०१

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको मंगलबारको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को

सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड आम्दानी

सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड आम्दानी

मंगलवार, २८ माघ २०७६, १७:०८

भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरका किसानले ३० करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका छन्। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले

छुट्टाछुट्टै स्थानमा आगलागी ३४ लाख बढीको क्षति

छुट्टाछुट्टै स्थानमा आगलागी ३४ लाख बढीको क्षति

सोमबार, २७ माघ २०७६, २१:४४

ईलाम । १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको छ । ईलामको सूर्योदय नगरपालिका २ मा बस्ने शसी क्षेत्रीको घरमा आईतवार

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles