मुख्य समाचार
मछिन्द्रलाई तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि
सोमबार, १२ फाल्गुन २०७६, १६:५१
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई
अर्थमन्त्री डा. खतिवडा द्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण
आईतवार, ११ फाल्गुन २०७६, १७:३६
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको
विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
शुक्रबार, ९ फाल्गुन २०७६, २३:११
झापा । छात्राको झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी उचित न्यायको माग गर्दै विद्यार्थीहरुले साङ्लो प्रदर्शन गरेका छन्। शुक्रबार विद्यार्थीहरुले कचनकवल गाउँपालिका–६ स्थित बनियानी
भारतमा बस दुर्घटना हुदा सुनसरीका ६ जना तीर्थयात्रीको ज्यान गयो
शुक्रबार, ९ फाल्गुन २०७६, ०१:४६
भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । नेपाली तीर्थयात्री चढेको मिनीबस यूटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग
आन्तरिक तयारी वाँकी रहेको जनाउदै छैटौं नगरसभा फागुन १६ लाई सारियो
बिहीबार, ८ फाल्गुन २०७६, ०२:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा फागुन १६ गतेदेखि हुने भएको छ । फागुन १० गते हुने यसअघि निर्णय भएपनि बुधबार बसेको कार्यपालिका बैठकले आन्तरिक तयारी केही
खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत
बिहीबार, ८ फाल्गुन २०७६, ०२:२८
धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका शहीद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत पाएका छन् । प्रदेश नम्बर १ सरकारले शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री
सोमबार, ५ फाल्गुन २०७६, २२:२१
काठमाडौँ । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेलाई सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्
जनकल्याणले गर्यो वार्षिक अतिरिक्त कृयाकलाप
सोमबार, ५ फाल्गुन २०७६, १०:०१
रामकुमारी राई शनिश्चरे । मोरङ्गको पथरी शनिश्चरे ४ स्थित जनकल्याण आधारभुत विद्यालयले विद्यार्थीलाई वार्षिक अतिरिक्त कृयाकलाप अन्तरगत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न खेलकुद कार्यक्रम संचालन
मोरङ जिल्लामै पथरीशनिश्चरे नगर न्याय सम्पादनमा उत्कृष्ठ ठहर
सोमबार, ५ फाल्गुन २०७६, ०२:४४
पथरी शनिश्चरे । १ नम्वर प्रदेशमै वढी विवाद निरुपण गर्न सफल मोरङको पथरी शनिश्चरे नगरपालिका न्याय सम्पादनमा उत्कृष्ठ भएको जिल्ला अदालतले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधिस राजेन्द्र अधिकारीको
मोरङको छुट्टाछुट्टै ३ स्थानमा मोटरसाईकल दुर्घटनाबाट ३ जनाको मृत्यु
आईतवार, ४ फाल्गुन २०७६, १५:५०
मोरङ । मोरङ जहदा गाउँपालिका ५ बस्ने ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सँवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै
