यायोक्खा मोरङमा केदार सर्बसहमत अध्यक्ष
मोरङ । किरात राई यायोक्खा मोरङको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा केदार राई सर्बसहमत चयन भएका छन् । समितिको उपाध्यक्षमा सीताकुमारी राई, सचिवमा काँसिहाङ राई, सहसचिवमा दिलिप राई, कोषाध्यक्षमा शुभद्रा राई सर्बसहमत चयन भएका छन् । सदस्यहरुमा सर्बलाल राई, सिर्जनशरण राई,...