कानेपोखरी । कानेपाेखरी गाउँपालिका वडा न ४मा रहेकाे राष्टिय बाणिज्य बैकले आफ्नाे ५८औ वार्षिक उत्सव कार्यलयमै एक औपचारीक कार्यक्रम गरेर मनाएका छन ।
उक्त कार्यक्रममा राष्टिय बाणिज्य बैक बयरवन शाखाका शाखा प्रमुख सागर राजधामीकाे अध्यक्षता सँचालन भएकाे कार्यक्रममा कानेपाेखरी गाउँपालिका उप प्रमुख भाेला प्रसाद अधिकारीकाे प्रमुख आथितिय रहेकाे कार्यक्रममा रमाईलाे जनएकता साकाेस काे अध्यक्ष सन्ताेष फुयल एन एम सीका कविराज भट्टराई वडा न ४का कार्यवाहक वडा अध्यक्ष प्रदिम राई लगायतकाे आथितिय रहेकाे थियाे ।
कार्यक्रम पानसमा दीप प्रवलन गरेर समुदघाटन गरेकाे थियाे । प्रमुख अथिति भाेला अधिकारीले बैकमा विचाैलियाकाे स्ठान दिएर काम गरायाे भने बैकले सकेजती काम गर्न न सकने र अहिले ब्यवसाय गर्नेहरु सहजै ऋण पाउन सकेकाे छ ।
पालिकाले पनी बैकसँग सहकार्य गर्ने जानकारी गरायाे । कार्यक्रमा रमाईलाे जनएकता साकाेस काे अध्यक्ष सन्ताेष फुयलले सहकारी र बैक भनेकाे एक अर्काकाे परिपुरकहाे र सानाे काराेबार र ठुलाे काराेवार गर्ने हाे उदेश्य भनेकाे एकै हाे र अझसहकार्य गरेर विभिन्न कार्यक्रम गरे बैक र सहकारीलाई समेत टेवा पुगने जानकारी गराएका थिए । कार्यक्रमकाे अध्यक्ष सागर राजधामीले बैकमा अहिले विभिन्न नयाँ प्रविधिहरु आएकाे र त्याे प्रविधी बाट काराेवार गरे छिटाे हुने र सरकारी बैकले सहुलत दरमा ऋण दिदै आईरहेकाे र सेवा ग्राहीलाई खाता खाेलन सहज बातावरण मिलाउदै आएकाे कुरा जानकारी गराउनु भयाे ।
सेवा ग्राहिकाे तर्फबाट औषधी व्यवसायी घन्श्याम ओझाले बैकमा रकम राख्नन झिक्न आउदा अलिक कठिनाई भएकाे अनी भिड भाड अर्काे दुर्गा दुग्ध डेरी व्यवसायी राजकुमार खनालले वढि रकम काराेवारे गर्ने विशेष सुविधा या छुट्टै लाईनकाे व्यवस्था गर्नु पर्ने भनाई राखेका थिए । त्यसतै आई एम यी व्यवसायी उमेश पाैडेलले बैकले टाेकन प्रणाली अपनाए पालै पालाे सुविधा लिन सक्ने कुरा अवगत गराए र आई एम यीहरुलाई लाईन मार्फत हैन सर्भिस फास्ट दिए सेवा ग्राहीलाई छिटाे रकम दिएर पठाउन सकिने कुराकाे अवगत गराए ।