विविध कार्यक्रम गरी नमुना सामुदायिक वनको साधारणसभा सम्पन्न
लेटाङ । लेटाङ–३ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारणसभाका अवसरमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको छ । बुधबार कार्यालय परिसरमा आयोजित समारोहका बीच समूहले सम्मान गरेको हो ।...