सुत्नुअघि नुहाउँदा हुने ७ फाइदा
दिनभरको थकानपछि रातको समयमा राम्रो निद्रा निकै आवश्यक छ । तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ । यस्तो अवस्थामा राम्रोसँग निद्रा चाहिन्छ । निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस् । तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि...