चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरे क्षेत्रको खोलाबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् हुने गरेको पाइएको छ । चुरे संरक्षण क्षेत्रको खदम खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी र बालुवासहित सवारी साधन प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको...