मोरङमा १ सय ५० कुष्ठरोगी - Pahilo Online

मोरङमा १ सय ५० कुष्ठरोगी

writer

पहिलो अनलाइन

विराटनगर । मोरङमा कुष्ठरोगीको संख्यमा एक सय ५० जना रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले गरेको सर्वे अनुसार जिल्लामा ढेड सय जना कुष्ठरोगी रहेको पाइएको हो ।

जसमा कुष्ठरोगीको संख्यमा विराटनगर महानगरपालिका क्षेत्रमा बढी रहेको जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत राम नरेश ठाकुरले जानकारी दिए । महानगर क्षेत्रमा मात्र ३३ जना कुष्ठरोगी रहेको ठाकुरले जानकारी दिए । उनका अनुसार नियमित रुपमा कुष्ठरोगको औषध सेवन गरे ठिक हुने बताए ।

त्यसैगरी विराटनगर महानगरपालिकाले विराटनगरमा मंगलबार कृष्ठरोग निवारण अभियानको लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दिएको एक दिने अभिमुखिकरण दिएको छ । गोष्ठीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयमसेवीका रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes