व्यापारीले भने : भन्सार जाँच परीक्षण हाउगुजी भो
विराटनगर । विराटनगरका भन्सार एजेन्ट र व्यापारीले भन्सार जाँच पास परीक्षण कार्यालयको गतिविधि आफूहरुका लागि ‘हाउगुजी’ भएको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित भन्सार जाँच पास पछिको परीक्षण सम्बन्धीत स्थलगत अन्तरक्रियामा बोल्दै व्यापारीहरुले १ सयदेखि ३ सय प्रतिशतसम्म जरिमाना लिने...