गुटको राजनीति त्याग्न कोइरालाको आग्रह
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीका आम कार्यक्रर्तालाई गुटको राजनीति तत्कालै त्यागेर पार्टी संगठनमा लाग्न आग्रह गर्नुभएको छ । ‘गुटको राजनीति सबैले छोडनुस् अनि कांग्रेस बलियोे भएर जान्छ’, बुधबार मोरङको सुन्दर हरंैचामा आयोजित सभामा बोल्दै डा...