अबैध काम नपाएपछि गाउँपालिका घेराउ
विराटनगर । कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा ल्याइएका ट्याक्टरको दुरुपयोग बढेको छ । सरकारले कृषि प्रयोजनका लागि १३ प्रतिशत कर छुट दिएको थियो । कर छुटमा ल्याइएका ९० प्रतिशत ट्याक्टरहरू बालुवा, ढुंगा, गिट्टी, इँटा ओसार पसारमा लगाइएको छ्याप्छ्याप्ती पाइन्छ...