लागुऔषध सहित १ जना पक्राउ
मोरङ । मोरङकानेपोखरी गाँउपालिका ६ बस्ने २३ बर्षीय सिमनमगर लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती पउने ११ बजे प्रहरी चौकी र माईलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट मगरलाई नियन्त्रणमा लिई चेकजाँचगर्ने क्रममा उनको साथबाट नाईट्रोभेट नामक ट्याभ्लेट...