पथरीशनिश्चरे ७ नं. वडाद्वारा भौतिक पूर्वाधार निर्माणमा जोड
किर्तिपुर (मोरङ) । गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा करिव ८५ लाख रुपैयाँ विनियोजन गरी काम सम्पन्न गरेको पथरीशनिश्चरे वडा नम्बर ७ ले चालु आर्थिक वर्षमा करिव एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ । जसमा वडाले भौतिक पूर्वाधार, लक्षित...