भीरबाट लड्दा १ मानसिक सन्तुलन गुमाएका नाबालकको मृत्यु - Pahilo Online

भीरबाट लड्दा १ मानसिक सन्तुलन गुमाएका नाबालकको मृत्यु

writer

उदयपुर । उदयपुर लिम्चुङबुङ गाँउपालिका ३ सिम्ले बस्ने भरतबहादुर मगरको छोरा १० बर्षीय ओपे भन्ने गणेशबहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरास्थितको भीर नजिकै बालक मगरको लडी मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जनाकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ। निज नाबालक मानसिक सन्तुलन ठिकनभएको बुझीन आएको छ यस सम्बन्धमा अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes