मालीमा दुई हेलिकोप्टर ठोक्किदा १३ फ्रान्सेली सैनिकको मृत्यु
काठमाडौ । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । स्थानीय समयअनुसार सोमबार राति सो दुर्घटना भएको हो । मालीको उत्तरी...