७ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा आत्मरक्षा तालिम सम्पन्न
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका किशोरीहरुका लागि आत्मरक्षाको तालिम सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा केआइएफ कुरोदय मार्सल आर्टस् संघ मोरङमार्फत नगरका ७ विद्यालयका ७५ जना किशोरीका लागि एक...