आगो ताप्दै सुत्ने क्रममा जलेर १ बृद्धको मृत्यु - Pahilo Online

आगो ताप्दै सुत्ने क्रममा जलेर १ बृद्धको मृत्यु

writer

ओखलढुङगा । ओखलढुङगा को खिजिदेम्बा गाउँपालिका ८ भुसिङगा बस्नेबर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बुशेर्पाको घरमा डेरागरी बस्दैआएका लोकसन शेर्पागत २२ गते राती अगेनाछेउमा आगोताप्दै सुत्नेक्रममा अचानक आगोशरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे जानाकरी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटि गई घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes