ट्रक र कार संग मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ १ जनाको मृत्यु - Pahilo Online

ट्रक र कार संग मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ १ जनाको मृत्यु

writer

झापा । झापाको कन्काई नगरपालिका ४ स्थित पुर्ब पश्चिम राजमार्गको को टीहोम स्थित ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज(मंगलबार) बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मे १च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको अमरदह नगरपालिका २ बस्ने बर्ष २३ को किशन शाह गम्भिरघाईते भएका थिए । उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्यारउन साथ डाक्टरलेमृत घोषणा गरेका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes