संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल विजयी
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। उनले ३ हजार ०१८ मत ल्याएर विजयी भएका छन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भएका हुन्। त्यस्तै, नेपाली कांग्रेसका...