जुनारको रस सर्किएर १ जनाको मृत्यु - Pahilo Online

जुनारको रस सर्किएर १ जनाको मृत्यु

writer

भोजपुर । भोजपुरकोषडानन्द नगरपालिका १२ सुनखानी मा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खानेक्रममा सोही नगरपालिका १२ दाइजोर बस्नेवर्ष ५० को मानबहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यूभएको हो ।घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्त हुनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षितराख्नुको साथै थपअनुसन्धान तथा कानूनीप्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान कार्य पुरा गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes