भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य
भोजपुर । भोजपुरको मुन्धुमट्रेल पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक बर्सेनी लाखौँको संख्यामा नेपाल भित्रिने गर्छन्। तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई...