ठेकेदारको लापरबाहीले लिम्चुङबुङमा विद्युत् विस्तार अलपत्र
उदयुपर । उदयुपरको लिम्चुङबुङ गाउँपालिकामा ठेकेदार कम्पनीको लापरबाहिले नेपाल विद्युत प्राधिकरणको लाईन विस्तार गर्ने काम अलपत्र बनेको छ। गाउँपालिकाको बासबोटे, बाराहा, ताम्लीछा, बलम्ता र जाँते क्षेत्र शाखा विस्तारको काम अलपत्र बनेसँगै स्थानीयहरुमा निराशा छाएको छ। लिम्चुङबुङ गाउँपालिकामा विद्युत विस्तारका लागी...