धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप आयोजना
धनकुटा । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग, सुनसरी,...