कलेजको बस दुर्घटना १ को मृत्यु - Pahilo Online

कलेजको बस दुर्घटना १ को मृत्यु

writer

मोरङ । बिराटनगर १५ बस्ने ३२ बर्षीय सानु साहको बस दुर्घटनामा परी मृत्यु भएको छ। आज बिहान साढे ६ बजे मोरङ धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी बिराटनगर रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गरेको मे१ख ४०९० नम्बरको को लर्ड बुद्द कलेजको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका सोही बसका साहुजी साहको न्यूरो अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बसमा रहेका अन्य ५ जना समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको तथा बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes