महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिम सञ्चालन
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन् भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिम उद्घाटन्पछि बोल्दै महिलाहरु आत्मनिर्भर वन्नका...