उदयपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु - Pahilo Online

उदयपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु

writer

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गएको छ । आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताएका छन् । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक दाहालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes