पथरीशनिश्चरे वडा ४ द्वारा जस्तापाता वितरण
शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले फुसको छाना हटाउ अभियान अन्तरगत, विपन्न र गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका परिवारलाई नगरबाट प्राप्त जस्तापाता वितरण गरेको छ । आज शुक्रबार वडाले कार्यालय परिसरबाट जस्तापाता वितरण गरेको हो...