सरस्वती स्कुलको पुर्वविद्यार्थी संगठनको पुर्ण कार्यसमिति गठन - Pahilo Online

सरस्वती स्कुलको पुर्वविद्यार्थी संगठनको पुर्ण कार्यसमिति गठन

writer

कानेपोखरी । पुर्वविद्यार्थी संगठनको निरन्तर दुई महिनाको अथक प्रयास र मेहनतले परिवर्तन भएको सरस्वती स्कुलले हाल चौतर्फी तारिफ बटुल्न थालिसकेको छ।कानेपोखरी गाउँपालिकाकै एक नमुना बिद्यालय बन्ने प्रयासमा रहेको कानेपोखरी–०६ मुलगाउँको सरस्वती आधारभूत बिद्यालयले भौतिक,आर्थिक र शैक्षिक गुणस्तरीयतामा स्वागतयोग्य हेरफेर ल्याएको छ।यो सम्पुर्ण पुर्नःनिर्माणका कार्यहरु पुर्वविद्यार्थी संगठन,व्यवस्थापन समिती,शिक्षकहरु, समुदायका व्यक्तिहरु,सहयोगी मनहरुले समन्वय गरि गरेका हुन।

मुख्यत परिवर्तनको सुचक एक समुहबाट हुन्छ त्यो हो पुर्व विद्यार्थी संगठन।यो संगठनले अनौपचारिक समिती गठन गरि आफैले र धेरै समाजसेवीको तर्फबाट आर्थिक श्रोत जुटाई स्कुलको मुहार फेरेका हुन। पुर्वविद्यार्थी संगठन अनौपचारिक समितीलाई पुर्णता दिन शनिबार औपचारिक रुपमा पुर्ण समिती गठन भएको छ।

मुख्यतय ११ सदस्यीय समिती निम्नानुसार छनः–
अध्यक्ष–खगेन्द्र बराईली
उपाध्यक्ष–जीवन कुमार बिश्वोकर्मा
सचीव–बुद्धिप्रसाद(बिजय)भट्टराई
सह–सचीव(गौरीमान पुरी
कोषाध्यक्ष–बिनादेवी तामाङ्ग
सदस्य–मनिका लिम्बु
सदस्य–निता भट्टराई
सदस्य–युवराज कार्की
सदस्य(प्रविन सुवेदी
सदस्य–नबिन बोहोरा
सदस्य–रितुमान दर्जी

सल्लाहकार समिती निम्नानुसार छनः–
संयोजक–मनिराज लिम्बू
सदस्य–दिनेश श्रेष्ठ
सदस्य–चन्द्र मगर
सदस्य–विवेक लिम्बू
सदस्य–मन बहादुर राई
सदस्य–महेन्द्र गोले
सदस्य–तिलक गहतराज
सदस्य–भरत लिम्बू
सदस्य–तिलमाया भट्टराई
सदस्य–अनिल श्रेष्ठ

कक्षा १ देखि ५ सम्म अध्यापन गराउदै आएको बिद्यालयले यस शैक्षिक सत्रदेखि १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा र अगामी सत्रदेखि क्रमश ४ र ५ लाई पनि अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउने स्कुलका प्रधानाध्यापक चन्द्र मगरले जानकारी दिए।कार्यक्रममा पुर्वविद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराईलीले हालसम्म सहयोगकोषमा लगभग २ लाख संकलन भैसकेको जानकारी दिए भने ९५ हजार खर्च भएको बताए ।अहिलेपनि विभिन्न क्षेत्रका सामाजिक अभियान्ताहरुले रकम र जिन्सी सहयोग गरिरहेका छ्न।

सहयोग गर्न चहानेहरुको लागी
अध्यक्ष–खगेन्द्र बराईली(९८४२४६३७०७)
सचीव–बिजय भट्टराई(९८४२४१४६७७)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes