समाचार
जामुनखाडी चोकमा मोटरसाईकल दुर्घटना हुँदा १ को मृत्यु २ घाईते
शुक्रबार, १७ आश्विन २०७६, १५:१०
झापा । झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट
स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु
शुक्रबार, १७ आश्विन २०७६, ०१:४२
झापाको बिर्तामोड नगरपालिका १ मा रहेको स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहिबार पौने १२ बजेको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका
इनरुवामा एक लाख नगदसहित आठ जुवाडे पक्राउ
शुक्रबार, १७ आश्विन २०७६, ०१:३२
सुनसरी । इनरुवा बजारको एक जुवाखालमा मंगलबार साँझ सुनसरी प्रहरीले छापा मारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरे लगत्तै सुराकीको आधारमा इनरुवा–१ स्थित किरण सुवेदीको घरमा लामो
इराकमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी
शुक्रबार, १७ आश्विन २०७६, ०१:२४
इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु
लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई
शुक्रबार, १७ आश्विन २०७६, ०१:१३
यस वर्षको लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले जितेका छन् । दशैको अवसरमा गोरखामा प्रत्येक वर्ष आयोजना हुने दौडमा पहिलो हुदै अनिषले चौथो पटक उपाधि जित्न सफल भएका हुन् ।
‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास स्थगित
बिहीबार, १६ आश्विन २०७६, १७:११
झापा । झापा क्षेत्र नं ५ मा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्ने निर्धारीत कार्यक्रम दसैँ तिहार सकिएपछि गर्ने भनि स्थगित भएको छ । प्रधानमन्त्री ओलीले असोज
सुनसरीमा पाँच महिनामा १ सय ३५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक
बिहीबार, १६ आश्विन २०७६, १७:०१
सुनसरी । सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ । पाँच महिनामा
नगरपालिका परिसरको पशुपंक्षीका दाना पसल अनुगमन्
बिहीबार, १६ आश्विन २०७६, १५:०३
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले बुधबार वडा नम्वर १ स्थित पथरी बजार र आसपास क्षेत्रका पशुपंक्षीका ८ वटा दाना पसल अनुगमन् गरेको छ । पशुपंक्षी शाखा प्रमुख
कानेपोखरीबाट लघुवित्तका कर्मचारीको मोटरसाइकल र नगद लुटियो
बुधबार, १५ आश्विन २०७६, २३:२७
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर
बिराटनगरमा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु
बुधबार, १५ आश्विन २०७६, २३:२४
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा
