करेन्ट लागेर श्रीमानको मृत्यु श्रीमती घाईते - Pahilo Online

करेन्ट लागेर श्रीमानको मृत्यु श्रीमती घाईते

writer

झापा । झापाको कमल गाउँपालिका ३ केरखा बस्ने ६१ बर्षीय बिष्णु प्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छन् । आज बिहान पौने ८ बजेको समयमा आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णु प्रसादलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने निजकै श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes