समाचार
उदयपुरमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
आईतवार, १९ आश्विन २०७६, २२:१०
उदयपुर । उदयपुरको कटारीनगरपालिका २ गरासस्थितमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगा बाट धरानतर्फ जादै गरेको को १ ज ३४००
डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकार सहकार्यगर्न इच्छुक
आईतवार, १९ आश्विन २०७६, २२:०२
इटहरी । प्रदेश नं.१ सरकार डिजिटल प्रदेशका लागि क्यानसंग सहकार्य गर्न इच्छुक रहेको प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना
नोबेल मिस्टर एण्ड मिस थारु’ को उपाधि अमन र अंकिता चौधरीलाई
आईतवार, १९ आश्विन २०७६, २१:५३
विराटनगर । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना
इराकमा जारी सरकारविरोधी प्रदर्शन मा १०० जनाको मृत्यु
आईतवार, १९ आश्विन २०७६, २१:४७
बग्दाद । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा शनिबारसम्म मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानवअधिकार आयोगकाअनुसार झन्डै चार हजार व्यक्ति घाइते भएका
बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी
शनिबार, १८ आश्विन २०७६, २३:४९
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मा गएराति खाँदबारी–३ सार्के गाउँमा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए
प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो
शनिबार, १८ आश्विन २०७६, २३:३८
चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्रा्ष्ट्रिय समाचार
व्यक्तिगत खर्चमा नगरप्रमुख र वडाध्यक्षले सडक बनाए
शनिबार, १८ आश्विन २०७६, २३:३४
संखुवासभा । पाँचखपन नगरपालिकाका प्रमुख र वडाध्यक्षले व्यक्तिगत लगानीमा वर्षाका कारण बिग्रको सडक मर्मत गरेका छन्। पाँचखपन नगरपालिका प्रमुख विपिन राई र वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले व्यक्तिगत
सेल्फी खिच्ने क्रममा तमोर नदिमा खसेर १ जना बेपत्ता
शनिबार, १८ आश्विन २०७६, १९:३५
असोज १८ धनकुटा । धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाट स्थितमा रहेको तमोर होटल नजिक बाट सेल्फि खिच्ने क्रममा तमोर नदिमा खसेर १ जना बेपत्ता भएकी छिन् । आज दिउँसो सवा
भुटानमा साफ खेल्ने नेपाली अन्डर १५ महिला टिमको बिदाई
शुक्रबार, १७ आश्विन २०७६, २२:५६
असोज १७ भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई गरिएको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्समा एक कार्यक्रमको आयोजना गरेर भुटान जाने ३१ सदस्यीय
पाँचथरको याङवरकमा विपन्न र सडक बालबालिकाका लागि आवासीय विद्यालय स्थापना
शुक्रबार, १७ आश्विन २०७६, २२:४९
असोज १७ पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिका लाई लक्ष्यित गरी आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु
