समाचार
सुनसरी र इलाममा नाली र दहको पानीमा डुबेर २ जनाको मृत्यु
आईतवार, १२ आश्विन २०७६, २२:४६
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले जानकारी
मुसहर समुदायका अतिविपन्न १७ परिवार लाई दसैँको लुगा उपहार
आईतवार, १२ आश्विन २०७६, २२:२८
झापा । बिर्तामोड नगरपालिका ३ र १० नम्बर वडामा बसोबास गर्ने मुसहर समुदायका अतिविपन्न १७ परिवारले दसैंको नयाँ लुगा पाएका छन् । लायन्स क्लब अफ बिर्तामोड लेडीले शनिबार बिहान मुसहर बस्तीमै
तेस्रो संस्करणको साफ अन्डर–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतलाई
आईतवार, १२ आश्विन २०७६, २२:१५
भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । योसँगै यू–१८ साफमा भारत नयाँ
अरुण तेस्रो आयोजना समयमै सम्पन्न गर्न काममा तीव्रता, काम २५ प्रतिशत सम्पन्न
आईतवार, १२ आश्विन २०७६, १७:३०
संखुवासभा । संखुवासभामा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ। उक्त आयोजनाको काम २५ प्रतिशत सम्पन्न भईसकेको छ। मकालु गाउँपालिका–५
टिपरले ठक्कर दिदा ९ बर्षीय बालकको मृत्यु
आईतवार, १२ आश्विन २०७६, १६:३६
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ६ स्थितमा आज दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३
झुटो आश्वासन बाढ्ने भन्दा पनि आवश्यकताको आधारमा काम गर्ने – मन्त्री ढकाल
शनिबार, ११ आश्विन २०७६, २२:१२
पथरीशनिश्चरे । संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठकमा बोल्दै मन्त्री ढकालले
पथरीशनिश्चरेमा ६० कुकुर र ३ विरालोलाई रेविज विरुद्ध खोप
शनिबार, ११ आश्विन २०७६, २१:०६
पथरीशनिश्चर । १३ औं विश्व रेविज दिवशको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । वडा नम्वर ६
मोरङको उर्लाबारीमा स्कोरपिओको ठक्करबाट महिलाको मृत्यु
शनिबार, ११ आश्विन २०७६, २०:५१
उर्लाबारी । मोरङको उर्लाबारीमा स्कोरपिओ गाडीको ठक्करबाट महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–७ मा गाडीको ठक्करबाट तेह्रथुम लालीगुराँस नगरपालिका– ९ की ३६ वर्षीय पूजा रम्तेलको मृत्यु भएको
ढुंगाले लागेर मोटरसाइकलमा सवार प्रहरी इञ्चार्जको मृत्यु
शनिबार, ११ आश्विन २०७६, २०:४४
इलाम । इलाम नगरपालिका–२ मा भएको दुर्घटनामा एक प्रहरीको ज्यान गएको छ। अपराहन्न २ बजेको समयमा बिब्ल्याँटेबाट सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेका इन्चार्ज
पशुपति वनको ९औं वार्षिक साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान, विध्यार्थीलाई छात्रवृत्ति
शनिबार, ११ आश्विन २०७६, ०९:०७
पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले ९औं वार्षिक साधारण सम्पन्न गरेको छ। सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार