समाचार
ट्रक र कार संग मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ १ जनाको मृत्यु
मंगलवार, २४ मंसिर २०७६, १६:३१
झापा । झापाको कन्काई नगरपालिका ४ स्थित पुर्ब पश्चिम राजमार्गको को टीहोम स्थित ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज(मंगलबार) बिहान ६
एडिबी ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड ऋण लगानी गर्ने
मंगलवार, २४ मंसिर २०७६, १६:१४
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा नयाँ परियोजनाको लागि ऋण सहायता गर्ने भएको छ। ४ परियोजनाको लागि ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने भएको छ।
इलाममा आगोलागीबाट २६ लाख बराबरको क्षती
सोमबार, २३ मंसिर २०७६, २३:५९
ईलाम । ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडा स्थितमा आगोलागी हुदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले
७ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा आत्मरक्षा तालिम सम्पन्न
सोमबार, २३ मंसिर २०७६, ०२:३४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका किशोरीहरुका लागि आत्मरक्षाको तालिम सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा केआइएफ कुरोदय मार्सल आर्टस्
राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’ सिजन २
सोमबार, २३ मंसिर २०७६, ०२:२९
‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम
स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक, जुडोमा नेपालकी देविकालाई स्वर्ण
सोमबार, २३ मंसिर २०७६, ०२:२०
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी
प्रदेश १ को छुट्टा छुट्टै ३ स्थानमा सवारी दुर्घटना ३ जनाको मृत्यु ३ जना घाईते
आईतवार, २२ मंसिर २०७६, १७:०७
मोरङ । शनिवार सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । शनिबार दिउँसो साढे १ बजेको समयमा
इराकमा भएको सरकार विरोधी आन्दोलनमा ७ जनाको मृत्यु
आईतवार, २२ मंसिर २०७६, ०३:४६
काठमाडौं । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या
सागको आठौं दिन आज १५ खेल
आईतवार, २२ मंसिर २०७६, ०३:१२
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आठौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि
सौगात र सृष्टिको जोडी रहने फिल्म ‘सँगसँगै’ फिल्मको छायांकन माघबाट सुरु हुने
शनिबार, २१ मंसिर २०७६, १०:०६
मोरङ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । शुक्रबार काठमाण्डौको भद्रकाली मन्दिरमा उक्त फिल्मको शुभसाइत गरिएको छ । फिल्मको
