समाचार Archives - Page 260 of 331 - Pahilo Online
संखुवासभामा विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

संखुवासभामा विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

शनिबार, २१ मंसिर २०७६, ०९:००

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ४ जलजलाको पोख्राङ्गबाट विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेको छन्। प्रहरीले चैनपुर नगरपालिका ५ का यामप्रसाद गौतमलाई पाँचखपन ८ जलजलाबाट

खोटाङमा अटो दुर्घटनामा चालकको मृत्यु

खोटाङमा अटो दुर्घटनामा चालकको मृत्यु

शनिबार, २१ मंसिर २०७६, ०८:५४

खोटाङ । खोटाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० विजुलेमा को २ ह ८३४६ र प्र–२–०१–००१ ह ००६७ नम्बरको अटो दुर्घटना भएको स्थानीय छत्र

रणवीर कपूर र दीपिका पादूकोण पुनः एक साथ काम गर्ने संम्भावना

रणवीर कपूर र दीपिका पादूकोण पुनः एक साथ काम गर्ने संम्भावना

शनिबार, २१ मंसिर २०७६, ०८:२९

मोरङ । बलिउडका चर्चित अभिनेता राणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई पुनः एक पटक फिल्ममा देखिने भएको छ । भारतीय मिडियाका अनुसार निर्देशक लव रन्जनले निर्माण गर्न लागेको लभ

पाँचथरको कुरुम्बामा सुन्तला महोत्सव आयोजना

पाँचथरको कुरुम्बामा सुन्तला महोत्सव आयोजना

शुक्रबार, २० मंसिर २०७६, २३:५०

पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा सुन्तला महोत्सव आयोजना गरिएको छ। सुन्तला उत्पादक किसानलाई व्यवसायीक बनाउनका लागि थप उत्साह प्रदान गर्न र सुन्तला खेतीमा आधुनिकीकरण भित्र्याउँदै

गाईघाट दिक्तेल सडक खण्डको सगरमाथा राजमार्ग कालोपत्रे द्रुत गतिमा

गाईघाट दिक्तेल सडक खण्डको सगरमाथा राजमार्ग कालोपत्रे द्रुत गतिमा

शुक्रबार, २० मंसिर २०७६, २३:३५

उदयपुर । जिल्लाको गाईघाट बजारस्थित सगरमाथा राजमार्ग अन्तर्गतको गाईघाट( दिक्तेल सडक खण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। त्रियुगा नदीको पुलदेखि गाईघाट बजार मुख्य चोकसम्मको सडक कालोपत्रेको ८०

सुरुङ भित्र काम गर्दा ढुङ्गाले लागेर ३ जना कामदार घाईते

सुरुङ भित्र काम गर्दा ढुङ्गाले लागेर ३ जना कामदार घाईते

शुक्रबार, २० मंसिर २०७६, २३:२४

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् ।

धनकुटामा अपांगता परिचयपत्र वितरण

धनकुटामा अपांगता परिचयपत्र वितरण

शुक्रबार, २० मंसिर २०७६, २३:१३

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले एक सय ६ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । २८औँ अन्तर्रा्ष्ट्रिय अपांगता दिवसको अवसर पारेर गाउँपालिकाले विभिन्न किसिमका अपांगता परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाभरका अपांगता

गौरिकालाई पौडिमा दोस्रो स्वर्ण नेपालको स्वर्ण संख्या ४१ पुग्यो

गौरिकालाई पौडिमा दोस्रो स्वर्ण नेपालको स्वर्ण संख्या ४१ पुग्यो

शुक्रबार, २० मंसिर २०७६, २३:०३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छिन् ।सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्

अफगान सेनाको हवाई कारबाहीमा १५ जना विद्रोही मारिए

अफगान सेनाको हवाई कारबाहीमा १५ जना विद्रोही मारिए

शुक्रबार, २० मंसिर २०७६, २२:५८

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न कान्दाहार प्रान्तको

अवकासप्राप्त २ जना स्वयम् सेविकालाई सम्मान

अवकासप्राप्त २ जना स्वयम् सेविकालाई सम्मान

शुक्रबार, २० मंसिर २०७६, १५:२८

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित गरेको छ । १६ औं महिला स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles