समाचार Archives - Page 258 of 331 - Pahilo Online
भोजपुरको दुई वडा कार्यालयमा आगजनी

भोजपुरको दुई वडा कार्यालयमा आगजनी

बुधबार, २५ मंसिर २०७६, २३:५७

भोजपुर । दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

बुधबार, २५ मंसिर २०७६, २३:५२

मोरङ । प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश १ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो। प्रदेश

उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण सुरु

उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण सुरु

बुधबार, २५ मंसिर २०७६, २३:४७

उदयपुर । उदयपुरबाट खोटाङसम्म सडक यातायात जोड्नका लागि उदयपुरको फोक्सिङटारस्थित सुनकोसी नदीमा बेलिब्रिज लगाउने काम सुरु भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आपटार जोड्ने सुनकोसी नदीमा

बेलबारीमा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु

बेलबारीमा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु

बुधबार, २५ मंसिर २०७६, १६:४९

बेलबारी । मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिक ५ रामपुर स्थित भित्री सडक

साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक

साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक

बुधबार, २५ मंसिर २०७६, ०१:०५

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २, १ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण

चिलीमा ३८ जना सवार सैन्य विमान बेपता

चिलीमा ३८ जना सवार सैन्य विमान बेपता

बुधबार, २५ मंसिर २०७६, ००:५९

काठमाडौं । चिलीमा एक सैन्य विमान सम्पर्क्विहिन भएको छ । १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुर गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका

सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने– मन्त्री कार्की

सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने– मन्त्री कार्की

बुधबार, २५ मंसिर २०७६, ००:५५

पथरीशनिश्चरे । देश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशमा हुने सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने जनाउँदै त्यसमा समाजका सवै पक्षको एकतावद्ध साथ

लेटाङमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रम गरि समापन

लेटाङमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रम गरि समापन

बुधबार, २५ मंसिर २०७६, ००:४४

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम अन्तर्गत मंगलबार लेटाङ नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघ सस्था लगायतहरुले प्ले कार्ड सहित नगर परिक्रमा गरेका

जुनारको रस सर्किएर १ जनाको मृत्यु

जुनारको रस सर्किएर १ जनाको मृत्यु

मंगलवार, २४ मंसिर २०७६, १७:०५

भोजपुर । भोजपुरकोषडानन्द नगरपालिका १२ सुनखानी मा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खानेक्रममा सोही नगरपालिका १२

आगो ताप्दै सुत्ने क्रममा जलेर १ बृद्धको मृत्यु

आगो ताप्दै सुत्ने क्रममा जलेर १ बृद्धको मृत्यु

मंगलवार, २४ मंसिर २०७६, १६:३५

ओखलढुङगा । ओखलढुङगा को खिजिदेम्बा गाउँपालिका ८ भुसिङगा बस्नेबर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बुशेर्पाको घरमा डेरागरी बस्दैआएका लोकसन शेर्पागत २२ गते

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles